सुविधाहरु

image

बाल बचतका विशेषताहरु :

  • संस्थाका शेयर सदस्यहरूका वालवालिकाहरूको नाममा सदस्यहरू संरक्षक बसी रकम जम्मा गर्न सकिनेछ ।
  • जम्मा भएको रकम वालवालिकाको कुनै विशेष कार्यको लागि फिर्ता लिन सकिनेछ ।
  • यस वचत खातामा जम्मा भएको रकम जति बेला पनि झिक्न वा राख्न सकिनेछ ।
  • यस वचत खातामा क्रमिक रूपमा वा एकमुष्ठ रूपमा जम्मा गर्न सकिनेछ ।
  • यस बचत खाताको न्यूनतम मौज्दात रु ५,०००÷– कायम गरेर मात्र बाकी रकम निकाल्न सकिने छ
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक तथा भुक्तानी पुर्जा उपलब्ध गराईनेछ ।
  • रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।

बाल बचतका उद्देश्यहरु :

  • वालवालिकाहरूलाई वचत गर्ने वानीको विकास गराई उज्ज्वल भविष्यको निर्माण गर्नु ।
  • वालवालिकाहरूलाई भावि सदस्यको रूपमा विकास गराउनु ।
  • वालवालिकाहरूलाई मितव्ययी बन्न प्रेरित गर्ने ।
  • वालवचतकर्ताहरूलाई विभिन्न वालमैत्री कार्यक्रमहरूमा सहभागी गराउने ।
image