आर्थिक विकासको आधार को महान संकल्पकासाथ वित्तिय संस्थाको माध्यमबाट निष्कृय रुपमा छिरिएर रहेको पुँजीलाई एकत्रित गरि उत्पादनमुलक आयमूलक तथा विश्वसनिय वित्तिय सेवा पुर्याउनुकासाथै सदस्यहरुलाई व्यवसायिक, औधोगिक, शैक्षिक, कृषि, आवास, हायरपर्चेज कर्जाहरु प्रदान गरि घर दैलो मै गई वित्तिय सेवा उपलब्ध गराउने साथै श्रम र सिप भएका तर सिमित आयश्रोत भएका प्रतिभालाई माथि उकास्न सरल र सुलभ कर्जा प्रवाह गरि उनिहरुको आर्थिक स्थितिलाई परिवर्तन गराई व्यक्तिगत समाज र समाजबाट समस्त राष्ट्रको विकास गर्दै संस्थाको मूख्य उद्देश्य रहेको छ।