सुविधाहरु

image

संस्थाले आफ्ना सदस्यहरुलाई ऋण प्रवाह गर्दा निम्न लिखित मध्ये कुनै एक प्रयोजनका लागि दिनेछ ।

  • उद्योग वा व्यापार व्यवसायका लागि ।
  • आकस्मिक आवश्यकता पूर्तिका लागि ।
  • घर जग्गा खरीद वा भवन निर्माण मर्मतका लागि ।
  • व्यवसाय विस्तारका लागि ।
  • सवारी साधन खरीदका लागि ।
  • शिक्षा आर्जनका लागि ।
  • वैदेशिक रोजगारका लागि ।
  • आय आर्जनका कुनै कामका लागि ।
  • कृषिमा लगानी गर्नका लागि ।
क्र.सं. ऋणको प्रकार ब्याजदर ऋणको अवधि किस्ता भुक्तानी छुट अवधि
ब्यवसायिक कर्जा १६ ३–२४ महिना ३ महिना
सामुहिक जमानी कर्जा १६ ३–२४ महिना ३ महिना
हायर पर्चेज ३–२४ महिना ३ महिना
शैक्षिक ३–२४ महिना ३ महिना
घर जग्गा धितो कर्जा १५ ३–६० महिना ३ महिना
सजिलो कर्जा १६ ३–२४ महिना
बैंक ब्यालेन्स शो ०.६५–२.६% बढीमा ३ महिना
बचत/सदस्य(एकल)जमानी +३ ३–१२ महिना ३ महिना
image