सुविधाहरु

image

विशेष बचतका विशेषताहरु :

  • यस वचत खातामा सदस्यहरुले आफूसंग भएको बेलामा रकम जम्मा गर्न र चाहिएको बेलामा झिक्न सक्नेछन् ।
  • यस बचत खाताको न्यूनतम मौज्दात रु १०,०००÷– कायम गरेर मात्र बाकी रकम निकाल्न सकिने छ ।
  • यस वचत खाताले विशेष गरी ठूला रकमहरु जम्मा गर्न र कारोवार गर्न प्रोत्साहित गर्नेछ ।
  • रू. १,००,०००।– भन्दा माथिको रकम संकलन र फिर्ताको लागि घरदैलो सुविधा उपलब्ध गराउन सकिनेछ ।
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक तथा भुक्तानी पूर्जा उपलब्ध गराईनेछ
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई सदस्यहरुको ईच्छा अनुसार एस.एम.एस. बैंकिङ र मोवाईल बैंकिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।
  • रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।

विशेष बचतका उद्देश्यहरु :

  • नियमित रुपमा कारोवार गर्न अभिप्रेरित गराउने ।
  • मझौला तथा ठूला रकम भएका सदस्यहरुलाई आकर्षित गर्ने ।
  • मझौला तथा ठूला व्यापारीहरुलाई आकर्षित गर्ने ।
  • सदस्यहरुको भविष्य सुनिश्चित र समृद्ध गराउने ।
  • मझौला तथा ठूला व्यापारीहरुलाई आकर्षित गरि ब्यवसाय प्रवर्धन गर्न अभिप्रेरित गर्ने ।
image