सुविधाहरु

image

बृद्ध बचतका विशेषताहरु :

  • संस्थाका बृद्ध शेयर सदस्यहरूका नाममा रकम जम्मा गर्न सकिनेछ ।
  • जम्मा भएको रकम बृद्धबृद्धाहरूले कुनै विशेष कार्यको लागि फिर्ता लिन सकिनेछ ।
  • यस वचत खातामा जम्मा भएको रकम जति बेला पनि झिक्न वा राख्न सकिनेछ ।
  • यस बचत खाताको न्यूनतम मौज्दात रु ५०००÷– कायम गरेर मात्र बाकी रकम निकाल्न सकिने छ
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक तथा भुक्तानी पुर्जा उपलब्ध गराईनेछ ।
  • रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।
  • यस वचत खातामा क्रमिक रूपमा वा एकमुष्ठ रूपमा जम्मा गर्न सकिनेछ ।
  • बृद्ध वचतकर्ताहरूलाई विभिन्न प्रौड कार्यक्रमहरूमा सहभागी गराउन सकिनेछ ।

बृद्ध बचतका उद्देश्यहरु :

  • बृद्धबृद्धाहरूलाई वचत गर्ने वानीको विकास गराई भविष्यमा आईपर्ने आर्थिक समस्याको निराकरण गर्नु ।
  • बृद्धबृद्धाहरूलाई भविश्यको साहारा बन्न भुमिका गर्नेछ ।
image