Loading…
अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लि
Aalaukik Sapanawati Saving & Credit Cooperative Ltd.
का. म. पा. -६ , माहांकाल काठमाण्डाैँ, नेपाल, फोन न. ०१-४८१२२०५, ०१-४५९०१७९, ०१-४५६९८१०
हाम्रो बारेमा
परिचय
उद्देश्य
अध्यक्षको सन्देश
हाम्रा सेवाहरु
बचत सेवा
ऋण सेवा
रेमिट्यान्स सेवा
बचत सेवा
नियमित बचत
बाल शैक्षिक बचत
साधारण बचत
बृद्ध बचत
गृहिणी बचत
विशेष बचत
बाल बचत
आवधिक बचत
खुत्रुके बचत
ऋण सेवा
व्यवस्थापन
संचालक समिति
अलौकिक सपनावती व्यवस्थापन
हाम्रो व्यवस्थापन परिवार
क्यारियर
सुचना
सम्पर्क
ग्यालरी
फोटो ग्यालरी
भिडियो ग्यालरी
Calculate EMI
Date Converter
सुविधाहरु
कार्यालय, पसल र घर दैलोबाट बचत जम्मागर्न सकिने ।
घर दैलोमा नै भुक्तानीको ब्यवस्था गर्न सकिने ।
ब्याज ३/३ महिनामा पाइने ।
कर्जा सर्भ-सुलभ तरिकाले उपलब्ध गराइने ।
सम्पूर्ण कारोबार कम्प्युटर प्रणाली द्बारा चुस्त र दुरुस्त राखिनेे ।
EMI क्यालकुलेटर
Purchase price:
NPR
Down payment:
%
Mortgage term:
years
Interest rate:
%
Property tax:
NPRper year
Property insurance:
NPRper year
PMI:
%
First payment date:
Jan
Feb
Mar
Apr
May
Jun
Jul
Aug
Sep
Oct
Nov
Dec
2004
2005
2006
2007
2008
2009
2010
2011
2012
2013
2014
2015
2016
2017
2018
2019
2020
2021
2022
2023
2024
2025
2026
2027
2028
2029
2030
2031
2032
2033
2034
Amortization:
show by year
show by month
Loan amount:
NPR
Loan term:
years
Interest rate:
%
First payment date:
Jan
Feb
Mar
Apr
May
Jun
Jul
Aug
Sep
Oct
Nov
Dec
2004
2005
2006
2007
2008
2009
2010
2011
2012
2013
2014
2015
2016
2017
2018
2019
2020
2021
2022
2023
2024
2025
2026
2027
2028
2029
2030
2031
2032
2033
2034
Amortization:
show by year
show by month
Date Converter
गृहिणी बचतका विशेषताहरु :
संस्थाका गृहिणी शेयर सदस्यहरूका नाममा रकम जम्मा गर्न सकिनेछ ।
जम्मा भएको रकम गृहिणीहरूले कुनै विशेष कार्यको लागि फिर्ता लिन सकिनेछ ।
यस वचत खातामा जम्मा भएको रकम जति बेला पनि झिक्न वा राख्न सकिनेछ ।
यस बचत खाताको न्यूनतम मौज्दात रु ५०००÷– कायम गरेर मात्र बाकी रकम निकाल्न सकिने छ
यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक तथा भुक्तानी पुर्जा उपलब्ध गराईनेछ
रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।
यस वचत खातामा क्रमिक रूपमा वा एकमुष्ठ रूपमा जम्मा गर्न सकिनेछ ।
गृहिणी वचतकर्ताहरूलाई विभिन्न महिला अभिमुखीकरण कार्यक्रमहरूमा सहभागी गराउन सकिनेछ ।
गृहिणी बचतका उद्देश्यहरु :
गृहिणीहरूलाई वचत गर्ने वानीको विकास गराई भविष्यमा आईपर्ने घरायसी आर्थिक समस्याको निराकरण गर्न सहयोग गर्ने ।
गृहिणी वचतकर्ताहरूलाई घरायसी काममा मात्र सिमित नराखी विभिन्न महिला अभिमुखीकरण कार्यक्रमहरूमा सहभागी गराउने ।
गृहिणीहरूलाई आर्थिक रुपमा सबल बनाउनु ।